Author: पहिलो सुचना

इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु

साउन ७, किटो। इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन्…

फ्रान्समा कोभिडको चौथो लहर

साउन ७, काठमाडौँ। फ्रान्समा कोभिड – १९ को चौथो लहर सुरु भएको छ। टीएफवान न्युजसँगको कुराकानीमा फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले…

चीनबाट ८ लाख डोज खोप आयो नेपाल

साउन ७, काठमाडौँ। नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट ८ लाख डोज खोप काठमाडौँ ल्याएको छ। खोप लिन बुधबार…

थप २,७१४ जनामा कोरोना संक्रमण पुष्टि

साउन ७, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा २,७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको…

मुस्ताङमा ट्याक्टरबाट पुर्‍याइयो कोरोना खोप

साउन ७, काठमाडौँ। वर्षायामसँगै बढेका नदि खहरेका कारण साना सवारीको आवागमन नै रोकिएपछि मुस्ताङको लोमान्थाङ गाउँपालिकाले खोप ट्रयाक्टरमा ढुवानी गर्नुपरेको…

उद्योग परिसंघको अध्यक्षमा अग्रवाल

साउन ७, काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन भएका छन् । परिसंघको १८औं वार्षिक साधारणसभाबाट अग्रवाल परिसंघको…

दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

साउन ६, काठमाडौँ। नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालयको सहयोगमा २०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका…

साढे दुई महिनापछि फेवातालमा डुंगा सञ्चालन

साउन ६, काठमाडौँ। पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुंगा सञ्चालनमा आएको छ। दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको…

काठमाडौँमा लाखौँ नगदसहित १२ जुवाडे पक्राउ

साउन ६, काठमाडौँ। काठमाडौंको भोटेबहालबाट लाखौँ नगदसहित १२ जुवाडेलाई प्रहरीले आज पक्राउ गरेको छ । स्थानीय दिनेशकुमार शेरचनको घरमा केही…

महामारी प्रभावित उद्योग–व्यवसाय बचाउन राहत ‘प्याकेज’ ल्याउने प्रधानमन्त्रीको घोषणा

साउन ६, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याइने घोषणा गरेका छन् । नेपाल…

Facebook