काठमाडौँमा भुकम्पको धक्का

Byपहिलो सुचना

२०७८ श्रावण ८, शुक्रबार ०७:३५ २०७८ श्रावण ८, शुक्रबार ०७:३५ २०७८ श्रावण ८, शुक्रबार ०७:३५

साउन ८, काठमाडौँ। भक्तपुरको सल्लाघारीलाई केन्द्रबिन्दु बनाएर आज बिहान ७ बजे ५ मिनेटमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रअनुसार सल्लाघारी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प गएको छ।

भुकम्पको धक्का काठमाडौँ, ललितपुर र भक्तपुरमा महसुस गरिएको थियो। यो २०७२ सालमा गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पको परकम्प भएको केन्द्रक प्रमुख बैज्ञानिक लोकविजय अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook