Month: २०८१ जेष्ठ ३०, बुधबार १७:४४

लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी

जेठ ३०, जेरुसेलम (इजरायल) । मङ्गलबार दक्षिण लेबनानमा गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९०…

पहिरोमा पुरिएर अरूण तेस्रो जलविद्युतका एक मजदुरको मृत्यु, दुई जना घाइते

जेठ ३०, खादबारी । सङ्खुवासभाको  चिचिला गाउँपालिका वडा नम्बर ३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुई जना…

बेलायतमा बेरोजगारी दर बढ्यो

जेठ २९, लन्डन । मंगलबार प्रकाशित आधिकारिक तथ्यांकअनुसार बेलायती बेरोजगारी अझै बढेको पुष्टि भएको छ । बेलायतको बेरोजगारी दर अप्रिलको…

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ

जेठ २९, काठमाडौँ । प्रतिनिधिसभामा आजदेखि विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकमाथि छलफल प्रारम्भ भएको छ । बैठकमा युवा तथा खेलकुद,…

नेपालका नदीमा फेला परे अमेजनका माछा

जेठ २९, बेलबारी (मोरङ) । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ। दक्षिण अमेरिकाको अमेजन नदीमा…

विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब पुग्यो, भर रेमिट्यान्सकै

जेठ २९, काठमाडौं । मुलुकको विदेशी मुद्रा (विनिमय) सञ्चितिले गत वैशाखमा पनि कीर्तिमानी बनायो । पछिल्ला हरेक महिना नयाँ उचाइमा पुग्दै आएको…

राष्ट्रसंघ सुरक्षा परिषद बैठक : गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

जेठ २९, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा…

‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ सुरु

जेठ २५, भक्तपुर । काठमाडौँ स्कुल अफ ल र मधेस विश्वविद्यालयको आयोजनामा आजदेखि ‘प्रथम राष्ट्रिय कानुन शिक्षासम्बन्धी सम्मेलन-२०८१’ भक्तपुरमा सुरु भएको…

मानहानि मुद्दामा राहुल गान्धीलाई जमानत

जेठ २५, बेङ्गलोर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको दल भारतीय जनता पाटी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा विपक्षी…

काभ्रेमा एघार जनाको नक्कली नागरिकता रद्द

जेठ २५, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ११ जनाको नक्कली नागरिकता रद्द गरेको छ । कर्मचारीको मिलेमतोमा विभिन्न मितिमा…

Facebook