काठमाडौं–८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी
मङ्सिर ६, काठमाडौं । काठमाडौं–८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाम…
काठमाडौं-४ बाट गगन थापा विजयी
मङ्सिर ६, काठमाडौं । काठमाडौं -४ बाट नेपाली कांग्रेसका महामन्त्री समेत रहेका गगन थापा विजयी भएका छन् । थापाले नेकपा…
सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन
मङ्सिर ६, चितवन । सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस…
रुकुम पश्चिममा मतगणना सुरु
मङ्सिर ६, रुकुम पश्चिम । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि…
काभ्रे-२मा नेपाली कांग्रेसका शिव हुमागाईँको अग्रता
मङ्सिर ६, काठमाडौं । काभ्रे-२ मा नेपाली कांग्रेसका शिव हुमागाईँको अग्रता कायमै छ । हुमागाईँ नेकपा एमालेका गोकुल बास्कोटा भन्दा…
सुर्खेतको सिम्ता गाउँपालिका-६ मा मतदान सुरु
मङ्सिर ६, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका-६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ । मतदान सिम्ता बहुमुखी…
काठमाडौं-१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी
मङ्सिर ६, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह निर्वाचित भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र…
नेदरल्यान्ड्सको अफ्रिकन च्याम्पियन सेनेगलमाथि २–० को जित
मङ्सिर ६, दोहा । अन्तिम समयमा गरेको दुई गोलमा नेदरल्यान्ड्सले सोमबार अफ्रिकन च्याम्पियन सेनेगलमाथि २–० को जित हात पारेको छ ।…
ललितपुर-२ मा प्रेम महर्जन निर्वाचित
मङ्सिर ५, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् । एमालेका…
विश्वकप फुटबल: इरानमाथि इंग्ल्याण्डको सानदार जित
मङ्सिर ५, दोहा । कतारमा जारी विश्वकप फुटबलमा सोमबार भएको खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । योसङै…
