मङ्सिर ६, काठमाडौं । काभ्रे-२ मा नेपाली कांग्रेसका शिव हुमागाईँको अग्रता कायमै छ । हुमागाईँ नेकपा एमालेका गोकुल बास्कोटा भन्दा १ हजार २६२ मतले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार हुमागाईँले ४ हजार ११५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गोकुल बास्कोटाले २ हजार ८५३ मत ल्याएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५ सय ४९मत पाउनु भएकाे छ ।
