रुकुम पश्चिममा मतगणना सुरु

Byपहिलो सुचना

२०७९ मंसिर ६, मंगलवार ०९:११ २०७९ मंसिर ६, मंगलवार ०९:११ २०७९ मंसिर ६, मंगलवार ०९:११

मङ्सिर ६, रुकुम पश्चिम । रुकुम पश्चिममा मतगणना सुरु भएको छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को वीरेन्द्र मावि मतदान केन्द्रबाट मतगणना सुरु गरिएको छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा र नेकपा एमालेका उम्मेदवार नन्दराम देवकोटा प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook