सुर्खेतको सिम्ता गाउँपालिका-६ मा मतदान सुरु

Byपहिलो सुचना

२०७९ मंसिर ६, मंगलवार ०८:४८ २०७९ मंसिर ६, मंगलवार ०८:४८ २०७९ मंसिर ६, मंगलवार ०८:४८

मङ्सिर ६, सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका-६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ । मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरु भएको हो ।

मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा विवाद सिर्जना हुँदा मतदान स्थगित गरिएको थियाे । यहाँ २ हजार ९ सय मतदाता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook