काठमाडौं–८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

Byपहिलो सुचना

२०७९ मंसिर ६, मंगलवार ११:४१ २०७९ मंसिर ६, मंगलवार ११:४१ २०७९ मंसिर ६, मंगलवार ११:४१

मङ्सिर ६, काठमाडौं । काठमाडौं–८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले भने ३ हजार ८११ मत ल्याए ।

त्यस्तै, नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत पाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook