ललितपुर-२ मा प्रेम महर्जन निर्वाचित

Byपहिलो सुचना

२०७९ मंसिर ५, सोमबार २२:१८ २०७९ मंसिर ५, सोमबार २२:१८ २०७९ मंसिर ५, सोमबार २२:१८

मङ्सिर ५, काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।

एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने हाम्रो नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाए भने सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका कृष्णलाल महर्जनले ९ हजार ५३९ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook