९ महिनामा छ लाखले लिए श्रम स्वीकृति
बैशाख ३०, काठमाडौं । चालु आवको ९ महिनामा ६ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख…
न्यूयोर्कमा श्वेत अमेरिकीद्वारा अश्वेत नागरिकको घाटी थिची हत्या
बैशाख ३०, न्युयोर्क । श्वेत अमेरिकी मरीन वेटर डेनियल पेनीले स्थानीय सबवे ट्रेनमा घरबारविहीन अश्वेत व्यक्ति जोर्डन नीलीलाई घाँटी थिचेर…
धवलागिरि हिमालमा बेपत्ताको शव सात महिनापछि भेटियो
बैशाख ३०, म्याग्दी । धवलागिरि हिमालमा बेपत्ता भएका एक मजदुरको शव सात महिनापछि भेटिएको छ । पाँच हजार मिटर उचाइमा…
जेठ १ गतेदेखि दुई साता मेलम्चीको पानी वितरण रोकिने
बैशाख ३०, काठमाडौं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित…
लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’?
बैशाख २९, काठमाडौं । यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा अवतरण हुनै…
परराष्ट्रमन्त्री साउद बङ्गलादेश प्रस्थान
बैशाख २९, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा…
तनहुँमा १२ दिनदेखि बेपत्ता भएका एक पुरुष मृत भेटिए
बैशाख २९, तनहुँ । तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ । गत वैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास…
मोरङका राठी उद्योगमा लागेको आगो नियन्त्रणमा
बैशाख २९, काठमाडौं । मोरङको बूढीगङ्गा गाउँपालिका-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा आज राति दुई बजेदेखि लागेको आगो दिउँसो नियन्त्रणमा…
टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प
बैशाख २८, नुकुआलोफा । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ । टोंगाको हिहिफोबाट ९५ किलोमिटर…
क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
बैशाख २८, काठमाडौं । क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुलीको…
