पूर्वीरूकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

Byपहिलो सुचना

२०८० जेष्ठ ७, आईतवार ०७:५६ २०८० जेष्ठ ७, आईतवार ०७:५६ २०८० जेष्ठ ७, आईतवार ०७:५६

जेठ ७, काठमाडौं । पूर्वीरूकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । 

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook