सिंहदरबारबाट सुरु ग्यास विस्थापन अभियान
भदौ १, काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने अभियानको सुरुआत सिंहदरबारबाट भएको छ…
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ: प्रदीप ज्ञवा
भदौ १, बाग्लुङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् ।…
हर्क साम्पाङ र प्रचण्डबीच भेटवार्ता
साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेटवार्ता गरेका छन् । धरानका…
थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि
साउन ३१, काठमाडौं । नेपालमा थप ८४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार…
प्रत्यायन विधेयक बहुमतले पारित
साउन ३१, काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद…
ट्रेलर र जीप ठक्कर हुँदा दुई जनाको मृत्यु
साउन ३१, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको…
स्थानीय र प्रहरी बीच झडपपछि बञ्चरेडाँडामा प्रहरीले गर्यो हवाई फायर
साउन ३१, काठमाडौं । काठमाडौंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको छ । मंगलबार…
देउवाले मनोनित गरे १० जना केन्द्रिय सदस्य
साउन ३१, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनित गरेका छन् । पार्टीका…
पशुस्वास्थ्य विधेयक बहुमतले पारित
साउन ३१, काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘पशुस्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको छ । त्यसअघि बैठकमा उक्त विधेयकमाथिको…
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित
साउन ३१, काठमाडौं । प्रतिनिधिसभाको मङ्गलबारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन…
