एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ: प्रदीप ज्ञवा

Byपहिलो सुचना

२०७९ भाद्र १, बुधबार ०६:४६ २०७९ भाद्र १, बुधबार ०६:४६ २०७९ भाद्र १, बुधबार ०६:४६

भदौ १, बाग्लुङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन् ।

अहिलेको सरकारले चुनावी मिति तय गर्नु सकारात्मक भएको भन्दै एमाले पाँच वटा रणनीतिक योजनाका साथ जनतासामु जान लागेको उनले बताए ।

बागलुङमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले परराष्ट्र नीति, नागरिकता विधेयक, एसपिपी, आर्थिक सङ्कट र भ्रष्टाचारको विषयमा जनतालाई प्रष्ट पार्दै समृद्धिका लागि योजना बनाएर चुनावमा जाने बताए । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook