हर्क साम्पाङ र प्रचण्डबीच भेटवार्ता

Byपहिलो सुचना

२०७९ श्रावण ३१, मंगलवार १८:०५ २०७९ श्रावण ३१, मंगलवार १८:०५ २०७९ श्रावण ३१, मंगलवार १८:०५

साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेटवार्ता गरेका छन् ।

धरानका उपमेयरसमेत रहेका माओवादी केन्द्रका नेता अइन्द्रबिक्रम बेघासँगै मेयर साम्पाङ पनि प्रचण्ड निवास खुमलटार पुगेका हुन् । मेयर साङपाङले केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन निमन्त्रणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook