देउवाले मनोनित गरे १० जना केन्द्रिय सदस्य

Byपहिलो सुचना

२०७९ श्रावण ३१, मंगलवार १५:३८ २०७९ श्रावण ३१, मंगलवार १५:३८ २०७९ श्रावण ३१, मंगलवार १५:३८

साउन ३१, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा थप १० जना केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले मङलबार किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रूक्मीणी कोइराला, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा, सीता देवकोटालाई केन्द्रीय सदस्य मनोनीत गरेका जानकारी दिए ।

कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ । त्यसैअनुसार केन्द्रिय कार्यसमितिमा महिला उपस्थिति नपुगेको हुनाले उनिहरुलाई मनोनित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook