खेलप्रसादसँग पछि परे योगेश भट्टराई

Byपहिलो सुचना

२०७९ मंसिर ६, मंगलवार १९:५७ २०७९ मंसिर ६, मंगलवार १९:५७ २०७९ मंसिर ६, मंगलवार १९:५७

मंसिर ६, ताप्लेजुङ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् ।

एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् । मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook