झापा कारागारका एक कैदीको मृत्यु

Byपहिलो सुचना

२०८२ मंसिर ५, शुक्रबार १२:१७ २०८२ मंसिर ५, शुक्रबार १२:१७ २०८२ मंसिर ५, शुक्रबार १२:१७

मंसिर ५, झापा । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।

झापा जिल्ला कारागारका अनुसार उच्च रक्तचापका बिरामी लिम्बूको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook