Category: समाचार

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

साउन ९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ…

काठमाडौं उपत्यकामा आजदेखि पोलियो विरुद्धको खोप अभियान

साउन ९, काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या…

सिमलताल दुर्घटनाको एक साता : त्रिशूलीमा हराएका दुई बस र ४८ यात्रुको अवस्था अझै अज्ञात

साउन ४, काठमाडौं । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ सिमलताल सिँदुरेगैराको पहिरोमा परेर दुईवटा यात्रु बस त्रिशूली नदीमा बगेको आज शुक्रबार…

अमेरिकी दूतावासलाई लेखेको पत्रले उपसभामुख गम्भीर विवादमा

साउन ३, काठमाडौं । पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासमा लेखेको पत्र…

किराती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदै

साउन १, ताप्लेजुङ । किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर…

एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन

साउन १, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रदेश कमिटीले केन्द्रीय कमिटी सदस्यको नाम सङ्कलन गरेका छन् । सम्बन्धित…

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त

असार ३०, काठ्माण्डौॅ । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको…

त्रिशूली नदीमा दुई वटा बस बेपत्ता, ६४ जना यात्रु बेपत्ता

असार २८, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा…

सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध 

असार २३, पाल्पा । अविरल वर्षापछि आएको पहिरोले सिद्धार्थ राजमार्गको तानसेन-बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । दुई दिनदेखि परेको झरीका…

सप्तकोशीमा बहाव उच्च : कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

असार २३,सुनसरी । दुई दिनदेखिको अविरल वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका…

Facebook