Category: होम पेज

प्रधानमन्त्री देउवाले गरे जसपाका चार मन्त्री पदमुक्त

असोज २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गरेका छन् । प्रधानमन्त्री…

निर्वाचन आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

असोज २७, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९…

मत सर्वेक्षण गरे कानुनबमोजिम कारबाही हुने – निर्वाचन आयोग

असोज २७, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत कतिपय व्यक्तिले सामाजिक सञ्जालको…

युक्रेनको पक्षमा नेपालको मतदान

असोज २७, काठमाडौं । संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना…

दिपक मनाङे प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित

असोज २६, काठमाडौं । राजीव गुरूङ ‘दिपक मनाङे’ प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । सत्तारूढ ५ दलीय गठबन्धन र…

उम्मेदवारले चुनाव चिन्ह आज पाउने, आज उम्मेदवारी फिर्ता पनि लिन सकिने

असोज २६, काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका उम्मेदवारहरुले आज निर्वाचन चिन्ह पाउनेछन् ।…

मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा तीन पक्राउ

असोज २५, फुङ्लिङ । ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले तीन जनाबाट…

सन्दीपलाई अदालतबाट ७ दिन म्याद थप, इजलासमा भने, ‘म निर्दोष छु’

असोज २४, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रहेका सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ७ दिन म्याद थप गरेको छ…

पाएनन् भीम रावलले टिकट, झपट बोहोराले पाए उम्मेदवार

असोज २१, काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाउने भएका छन् । आछाम जिल्ला…

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्घ

असोज २०, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी…

Facebook