Author: पहिलो सुचना

अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट

साउन २७, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन ।…

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको गाडी तोडफोड

साउन २७, कर्णाली । मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् ।…

किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब

साउन २७, कञ्चनपुर। किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा…

अवैधरुपमा उत्खनन गरी निकालिएको बालुवा लिलाम गरिने

साउन २७, पर्वत। पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैधरुपमा उत्खनन गरी निकालिएको बालुवा र गिट्टी लिलाम गर्ने भएको छ ।…

कास्कीमा ८७ हजारले लगाए कोरोनाविरुद्धको खोप

साउन २७, कास्की। जिल्लामा हालसम्म ८७ हजार ८३० जनाले कोरोनाविरुद्धको दुवै डोज खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार…

मानुषी लघुवित्तको आइपिओ खुला

साउन २७, काठमाडौँ। मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ। आजदेखि बिक्री खुला भएको…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

साउन २७, काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेशसभा बैठक सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेल प्रदेशप्रमुख…

जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने

जाजरकोट । जाजरकोट–जुम्ला छिटोछरितो पुग्न सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरू गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८…

चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन शुरु

साउन २७, जाजरकोट । तीन जिल्लालाई लक्ष्य गरी रुकुम पश्चिमको चौरजहारी अस्पलातमा अक्सिजन प्लान्टद्वारा अक्सिजन उत्पादन शुरु भएको छ ।…

कर्णाली प्रदेशको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ

साउन २७, सुर्खेत । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ ।…

Facebook