२४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण ३०, शनिबार १६:३८ २०७८ श्रावण ३०, शनिबार १६:३८ २०७८ श्रावण ३०, शनिबार १६:३८ #covid news

साउन ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,६१४ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६७ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ९४७ जना र ४ हजार ९०६ जनाको एन्टीजेन परीगक्षण गर्दा ६७७ जनामा संक्रमण पुष्टि भएको हो । भने गत २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook