Author: पहिलो सुचना

झुलाघाट नाकामा एसएसबीले लगायो आवातजावतमा रोक

भदौ २५, काठमाडौँ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ। ‘जेन– जी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै…

जेन-जीमा नेतृत्वबारे बहस : सुशीला कार्कीको नाम सहमति नजिक

भदौ २५, काठमाडौँ । जेन-जी आन्दोलनकारी आगामी नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिने विषयमा लगभग सहमति बनेको छ। जेन-जीले…

अस्पतालहरूमा चिकित्सक र नर्सलाई भ्याइनभ्याइ, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

भदौ २५, काठमाडौँ । मंगलबार र बुधबार देशव्यापी रुपमा भएको प्रदर्शनका कारण मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित…

अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह

भदौ २५, काठमाडौँ । नेपाली सेनाले जेनजी नेतृत्वको आन्दोलनका क्रममा लुटिएका वा फेला परेका हातहतियार, गोलीगठ्ठा एवम् अन्य सुरक्षा सामग्री…

सर्वाेच्च अदालतले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्‍यो मुद्दाको सुनवाइ

भदौं २५, काठमाडौं । सर्वोच्च अदालतले पेसीमा रहेका मुद्दाहरूको सुनवाइ स्थगित गरेको छ। अदालतले अनिश्चितकालका लागि मुद्दाहरूको सुनवाइ स्थगित गरेको…

रवि रिहा भएकोमा जेन-जी चकित, टिकटकमा चलाए ‘नो रवि ट्रेन्ड’

भदौं २५, काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जेलबाट निस्केको भन्दै विरोध हुन…

सर्वोच्च अदालतसँगै जले ६० हजार मुद्दाका फाइल

भदौ २५, काठमाडौं । सर्वोच्च अदालत अझै जलिरहेको छ। काठमाडौंमा मंगलबार प्रदर्शनकारीहरूले अदालतभित्रै प्रवेश गरी आगजनी गरेका थिए। अदालतमा लागेको…

आगजनीमा परेसँगै अनलाइन पोर्टल इकान्तिपुर बन्द

भदौ २५, काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीका कारण कान्तिपुर दैनिकको अनलाइन पोर्टल इकान्तिपुर बन्द भएको छ । प्रदर्शनकारीहरुले थापाथलीस्थित कान्तिपुर दैनिक…

चाबहिल चुच्चेपाटीको भाटभटेनी जलेर ध्वस्त (तस्वीरहरु)

भदौ २५, काठमाडौं । चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट आगजनीबाट ध्वस्त भएको छ । सुपरमार्केटमा आज बिहानसम्म पनि आगो बलिरहेको छ…

Facebook