राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

Byपहिलो सुचना

२०८२ भाद्र २८, शनिबार ०१:०४ २०८२ भाद्र २८, शनिबार ०१:०४ २०८२ भाद्र २८, शनिबार ०१:०४

भदौ २८, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो ।

राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook