Author: पहिलो सुचना

हिउँमा फसेका बाबुछोरा पाँच दिनदेखि उद्धारको पर्खाइमा

पुष १९, फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन…

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

पुष १८, सप्तरी । मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी…

हुम्लाका ९० प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

पुष १८, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै…

पौष कृष्ण औँसी : तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

पुष १८, काठमाडौं । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध आज विभिन्न तीर्थस्थलमा…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जलपक्षी गणना सुरु

पुष १८, कंचनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुवात गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया…

डोटीमा विद्यालयमा नै कोरोनाविरुद्धको खोप लगाइँदै

पुष १८, डोटी । जिल्लाको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरुवात गरेको छ । पालिकाभरिका सबै विद्यालयमा…

माओवादीको बन्दसत्र साँझ ५ बजेसम्मका लागि स्थगित

पुष १७, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ ।…

‘हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा’

पुष १७, काठमाडौं । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक…

मुक्तकम्लरीको पढाइलाई १५ लाख विनियोजन

पुष १७, तुलसीपुर । दाङको लमहीस्थित मुक्तकम्लरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले रु १५ लाख बजेटको व्यवस्थापन गरेको छ ।…

Facebook