काठमाडौं महानगरद्वारा बाह्य विज्ञापनमा रोक
असोज ५, काठमाडौं । राजधानी सहरलाई कुरूप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले बुधवार…
बागमती प्रदेशमा डेँगुबाट एघार जनाको मृत्यु
असोज ५, हेटौंडा । बागमती प्रदेशमा डेँङ्गु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्यांक अनुसार…
राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै
असोज ५, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रतिनिधिसभाले दोस्रो पटक…
काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन
असोज ४, काठमाडौं । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी…
सरकारले डेंगी नियन्त्रणका लागि केही गरेन : गगन थापा
असोज ४, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले डेंगी नियन्त्रणका लागि केही नगरेको गुनासो गरेका छन् । मंगलबार…
डा.केसीलाई थप उपचारकालागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी
असोज ४, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर ९ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य…
नाकामा चाडपर्व लक्षित विशेष जाँच
असोज ४, काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ…
कैलाली बाढी : वस्तुभाउ पनि खान नपाएर मर्ने भए
असोज ४, टिकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित…
४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची
असोज ४, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि ४८ राजनीतिक दलहरूले मात्र उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । ६८ दलले…
यसपालि नेपालमा मनसुन कहिले सकिन्छ ?
असोज ४, काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम…
