अमेरिकामा मनाए नेपाली आदिवासीले विश्व आदिवासी दिवस

ज्ञानकाजी तामाङ, साउन २९, सेनफ्रान्सिस्को । अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपाली आदिवासी जनजाति समुदायले २९ औं विश्व आदिवासी जनजाति दिवस भव्य…

पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालनमा

साउन २९, दमौली । पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे–६ मौरीबजार खण्ड सञ्चालनमा आएको छ। मौरीबजारस्थित सडकमा माथिबाट…

कर्णाली नदीमा पानीको बहाव बढ्दै, तटीय क्षेत्रमा सतर्कता रहन आग्रह

साउन २९, टिकापुर । निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली…

दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता

साउन २८, दोलखा । दोलखामा खोलाले बगाउँदा बुबा–छोरा बेपत्ता भएका छन्। खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उनका…

भारतबाट सात जना बालबालिकाको उद्धार

साउन २८, रुपन्देही । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ। विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत…

सेतीमा माछा मार्न गएका युवक बेपत्ता

साउन २७, बझाङ । बझाङमा सेती नदीमा माछा मार्न गएका एक युवक बेपत्ता भएका छन्। दुर्गाथली गाउँपालिकाको मौरीबगरस्थित सेती नदीमा…

करिब ९ लाख स्रोत नखुलेको रकमसहित एक पक्राउ

साउन २७, गोलबजार । सिराहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शुक्रबार अपराह्न सिराहा…

पहिरोमा पुरिएर ४७ वर्षीय पुरूषको मृत्यु

साउन २७, भोजपुर । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको मृत्यु भएको छ। जङ्गलमा निगुरो टिप्न गएका हेलौछाका ४७ वर्षीय पासाङ…

नालामा डुबेर बेपत्ता किशोर ३ दिनपछि मृत फेला

साउन २७, बाँके । बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका एक किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका…

Facebook