गाडीको ठक्करबाट तनहुँमा दुईको मृत्यु
असार १५, तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको…
असार १५, दहीच्युरा खाने दिन मनाइँदै
असार १५, काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा खेतमा काम गरेर आज दहीच्युरा खाएर मनाइँदै…
काठमाडौंको फोहोर व्यवस्थापन दुई दिन प्रभावित हुने
असार १४, काठमाडौं । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य…
आजदेखि ३ दिन मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह
असार १४, काठमाडौं । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार…
बामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गर्दै
असार १४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका पुर्वउपाध्यक्ष बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । नयाँ…
टेक्सासमा लरीभित्र भेटिए कम्तीमा ४० शव
असार १४, टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० वटा शव फेला परेका छन् । द न्युयोर्क टाइम्सका…
बाेक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ
असार १४, काठमाडौं । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ ।…
धादिङबाट पेस्तोलसहित दुई युवा पक्राउ
असार १४, धादिङ । धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ…
दोलखामा भिरबाट लडेर युवाको मृत्यु
असार १४, चरिकोट । दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । लामावगरस्थित रिकु भिरबाट लडेर…
पोखरीमा डुबेर लम्कीचुहामा दुई बालिकाको मृत्यु
असार १४, सुदुरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सोमबार पोखरीमा डुबेका…
