झापा-३ मा राजेन्द्र लिङदेनको अग्रता

Byपहिलो सुचना

२०७९ मंसिर ५, सोमबार १७:४६ २०७९ मंसिर ५, सोमबार १७:४६ २०७९ मंसिर ५, सोमबार १७:४६

मङ्सिर ५, काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन अग्र स्थानमा छन् ।

पछिल्लो मत परिणाम अनुसार लिङदेनले १ हजार ६७३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका कृष्ण सिटौलाले १ हजार ३३४ मत ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook