कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

Byपहिलो सुचना

२०७९ मंसिर ५, सोमबार १७:३७ २०७९ मंसिर ५, सोमबार १७:३७ २०७९ मंसिर ५, सोमबार १७:३७
ra swa pa

मङ्सिर ५, पोखरा । कास्की-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । २५०० मत गणना हुँदा स्वतन्त्र पार्टीका योगराज पौडेलले १०२४ मत पाएर पहिलो स्थानमा छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार दामोदर बैरागीले ८३८ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजी बरालले ४३८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook