ललितपुरमा आजदेखी बालबालिकालाई कोरोना विरुद्ध खोप लगाइदै

Byपहिलो सुचना

२०७९ असार १०, शुक्रबार ०७:०५ २०७९ असार १०, शुक्रबार ०७:०५ २०७९ असार १०, शुक्रबार ०७:०५
Little girl receiving coronavirus vaccine at doctor's office

असार १०, ललितपुर । ललितपुर महानगरपालिकामा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप दिइँदै छ ।

ललितपुर महानगरपालिका अनुसार असार १० गतेदेखि १५ गतेसम्म आफ्नो विद्यालय वा नजिकैको वडास्थित स्वास्थ्य संस्थामा खोप कार्यक्रम संचालन हुनेछ ।

खोप कार्यक्रम बिहान ११ बजेदेखि ४ बजेसम्म हुनेछ ।

हेर्नुस् खोप लगाइने मिति, वडा नं. र समय:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook