शैलुङ गाउपालिकामा खसे ४८ प्रतिशत मत

Byपहिलो सुचना

२०८२ फाल्गुन २१, बिहीबार २०:४० २०८२ फाल्गुन २१, बिहीबार २०:४० २०८२ फाल्गुन २१, बिहीबार २०:४०
Screenshot

फागुन २१, दोलखा । दोलखा जिल्लाको शैलङ गाउँपालिकामा ४८.०८% मत खसेको छ । आज सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा पालिकाभर जम्मा ९९४४ मत खसेको निर्वाचन आयोगले बताएको छ । जम्मा ८ वटा वडा रहेको गाउँपालिकामा निर्वाचन आयोगको तथ्याङ्क अनुसार कुल २०६९७ मतदाता छन ।
वडा अनुसार खसेको मत संख्या
१️ वडा नं. १ – १२३८
२️ वडा नं. २ – १३०४
३️ वडा नं. ३ – १४००
४️ वडा नं. ४ – १२९६
५ वडा नं. ५ – ८६८
६️ वडा नं. ६ – ८३८
७️ वडा नं. ७ – १०७२
८️ वडा नं. ८ – १९०३
जम्मा खसेको मत: ९९४४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook