पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको घोषणा

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १८:५८ २०७९ जेष्ठ १५, आईतवार १८:५८ २०७९ जेष्ठ १५, आईतवार १८:५८

जेठ १५, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook