सरकारी कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १८:५० २०७९ जेष्ठ १५, आईतवार १८:५० २०७९ जेष्ठ १५, आईतवार १८:५०

जेठ १५, काठमाडौं । आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलव १५ प्रतिशतले वृद्धि भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । बढेको तलब साउनदेखि लागू हुनेछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook