८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १८:५९ २०७९ जेष्ठ १५, आईतवार १८:५९ २०७९ जेष्ठ १५, आईतवार १८:५९

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको बताएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook