वृद्धभत्ता पाउने उमेर ७० बाट घटाएर ६८ वर्ष कायम

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १७:४६ २०७९ जेष्ठ १५, आईतवार १७:४६ २०७९ जेष्ठ १५, आईतवार १७:४६

जेठ १५, काठमाडौं ।आर्थिक वर्ष २०७९/८० को बजेत प्रस्तुत गर्दै वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट घटाएर ६८ वर्ष कायम गरेको बताएका छन् । हाल सम्म वृद्धवृद्धाले मासिक ४ हजार रूपैयाँ वृद्धभत्ता प्राप्त गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook