बजेट २०७९/८०: वैदेशिक रोजगारीमा गएकाहरूलाई सेयर खरिदमा १० प्रतिशत आरक्षण

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १८:३२ २०७९ जेष्ठ १५, आईतवार १८:३२ २०७९ जेष्ठ १५, आईतवार १८:३२

जेठ १५, काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएकाहरूलाई सेयर खरिदमा १० प्रतिशत आरक्षण दिने घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० बजेट पेश गर्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो बताएका हुन् ।

उक्त नियमलाई नेपाल धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook