बजेट २०७९/८०: स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १६:४० २०७९ जेष्ठ १५, आईतवार १६:४० २०७९ जेष्ठ १५, आईतवार १६:४०

जेठ १५, काठमाडौं  । आगामी आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बीमा कम्पनीमार्फत पनि यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook