बजेट २०७९/८०: औद्योगिक पूर्वाधार विकासको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १६:३२ २०७९ जेष्ठ १५, आईतवार १६:३२ २०७९ जेष्ठ १५, आईतवार १६:३२

जेठ १५, काठमाडौं  । सरकारले औद्योगिक पूर्वाधार विकासको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगमी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् ।

विशेषगरि आर्थिक क्षेत्र सञ्चालन गर्ने, नयाँ आर्थिक क्षेत्र निर्माणको लागि सो बराबरको रकम विनियोजन गरिएको हो । सुनसरी र सुदूरपश्चिममा विशेष आर्थिक क्षेत्र स्थापना गरिने पनि सरकारले घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook