बजेट २०७९/८०: पशुबीमा अनुदानको लागि ७६ करोड विनियोजन 

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १६:२० २०७९ जेष्ठ १५, आईतवार १६:२० २०७९ जेष्ठ १५, आईतवार १६:२०

जेठ १५, काठमाडौं । सरकारले पशुबीमामा दिइने अनुदानको लागि ७६ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा आगामी आवको बजेट पेश गर्दै यस्तो बताएका हुन् । सरकारले यस्तो बीमामा ८० प्रतिशत अनुदान दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook