बजेट २०७९/८०: किसानलाई ‘किसान कार्ड’ उपलब्ध गराउने

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १६:१८ २०७९ जेष्ठ १५, आईतवार १६:१८ २०७९ जेष्ठ १५, आईतवार १६:१८

जेठ १५, काठमाडौं । सरकारले किसानलाई ‘किसान कार्ड’ उपलब्ध गराउने सरकारले घोषणा गरेको छ ।

सरकारले किसान कार्डको आधारमा कृषकलाई सार्वजनिक सुविधा दिने घोषणा गरेको हो । उनले आइतवार संघीय संसद्को दुवै सदनमा बोल्दै आगामी आव २०७९/८० का लागि वार्षिक आयव्यय प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । कृषि क्षेत्रको विकासका लागि सरकारले उक्त व्यवस्था गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook