जेठ १५, काठमाडौं । सरकारले रासायनिक मल खरीदको रू. १५ अर्ब विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संघीय संसद्को दुवै सदनमा बोल्दै आगामी आव २०७९/८० का लागि वार्षिक आयव्यय प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।