अर्थमन्त्रीद्वारा आव २०७९/ ८० का लागि वार्षिक आयव्यय प्रस्तुत

Byपहिलो सुचना

२०७९ जेष्ठ १५, आईतवार १६:१५ २०७९ जेष्ठ १५, आईतवार १६:१५ २०७९ जेष्ठ १५, आईतवार १६:१५

जेठ १५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आव २०७९/  ८० का लागि वार्षिक आयव्यय प्रस्तुत गरेका छन् । 

अहिले बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन् । यसअघि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आवको बजेट पारित गरेको थियो । 

अर्थमन्त्री जनार्दन शर्माले २० प्रतिशतले आयात घटाउने घोषणा गरेका छन् ।

उनले आइतवार संघीय संसद्को दुवै सदनमा बोल्दै आगामी आव २०७९/८० का लागि वार्षिक आयव्यय प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । 

प्रतिनिधिसभाको बैठकले शनिवर सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो । साथै आर्थिक सर्वेक्षण पनि सार्वजनिक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook