बालेन शाहको अग्रता कायमै

Byपहिलो सुचना

२०७९ जेष्ठ ५, बिहीबार ००:५० २०७९ जेष्ठ ५, बिहीबार ००:५० २०७९ जेष्ठ ५, बिहीबार ००:५० #स्थानीय चुनाव

जेठ ५ काठमाडौं । काठमाडौं महानगरपालिकामा ५०,६२३ मत गन्दा मेयरका स्वतन्त्र उमेदवार बालेन शाहले १९,५१४ मत पाएका छन् ।

बालेनका प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले १०,१४४ मत पाएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले ९,३४२ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook