काठमाडौं महानगरपालिकामा बालेन साहले लिए अग्रता

Byपहिलो सुचना

२०७९ जेष्ठ १, आईतवार १०:३२ २०७९ जेष्ठ १, आईतवार १०:३२ २०७९ जेष्ठ १, आईतवार १०:३२ #स्थानीय चुनाव

जेठ १, काठमाडौ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन्।
पछिल्लो मतगणना अनुसार ५ हजार ९ सय ८३ मत गणनामा शाहले २०७१ मतसहित अग्रता बढाएका हुन्। उनलाई नेकपा एमालेका केशव स्थापितले ११६४ मत ल्याएर पछ्याइरहेका छन्।
गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १००६ मत पाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook