सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित

Byपहिलो सुचना

२०७९ बैशाख २७, मंगलवार ११:४६ २०७९ बैशाख २७, मंगलवार ११:४६ २०७९ बैशाख २७, मंगलवार ११:४६
National ID

बैशाख २७, सप्तरी । सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा बुधबारदेखि एक साताका लागि स्थगित हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचन कार्यमा कार्यालयका कर्मचारी खटिने भएकाले राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook