माघ १२, काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट नेपाली कांग्रेसका नारायणदत्त मिश्र विजयी भएका छन् ।
उनले १४३ मत ल्याएर डोटीका डिल्लीराज भट्टलाई पराजित गरेका हुन् । भट्टले ८२ मत मात्रै प्राप्त गरेका छन् ।