गण्डकीबाट कांग्रेसकि कमला पन्त निर्वाचित

Byपहिलो सुचना

२०७८ माघ १२, बुधबार १७:५४ २०७८ माघ १२, बुधबार १७:५४ २०७८ माघ १२, बुधबार १७:५४
Kamala Pant

माघ १२, काठमाडौं । आज भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा गण्डकीबाट नेपाली कांग्रेसका उम्मेदवार कमला पन्त निर्वाचित भएकी छिन् ।

उनले ३ हजार ८४ मत पाएर निर्वाचित भएकी हुन् । उनका प्रतिद्धन्द्धी एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार पाएकी थिइन् । 

निर्वाचन कार्यालयका अनुसार बाँकी २ जना सदस्यको मत गणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook