माघ १२, काठमाडौं । प्रदेश १ मा गोपाल बस्नेत राष्ट्रिय सभामा निर्वाचित भएका छन् । बस्नेत गोलाप्रथाबाट विजयी भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार गुरु बराल र कांग्रेस उम्मेदवार गोपाल बस्नेतले ४४८८ को बराबर मत ल्याएपछि गोलाप्रथा भएको थियो ।