भारतविरुद्ध नेपालको १-० ले अग्रता

Byपहिलो सुचना

२०७८ भाद्र १७, बिहीबार १८:१५ २०७८ भाद्र १७, बिहीबार १८:१५ २०७८ भाद्र १७, बिहीबार १८:१५

भाद्र १७, काठमाडौं । नेपाल र भारतको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपालले एक गोलले अग्रता लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० को अग्रता बनाएको छ  ।

नेपालको घरेलु मैदानमा जारी खेलको २६ औं मिनेटमा नेपालका लागि अन्जान विष्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook