भारतले फर्कायो गोल: खेल बराबरीमा

Byपहिलो सुचना

२०७८ भाद्र १७, बिहीबार १९:०८ २०७८ भाद्र १७, बिहीबार १९:०८ २०७८ भाद्र १७, बिहीबार १९:०८

भाद्र १७, काठमाडौं । नेपाल र भारतबीच भइरहेको मैत्रीपूर्ण खेलमा भारतले गोल फर्काएको छ। भारतले एक गोल गरेसँगै बराबरी भएको छ।

भारतका मिडफिल्डर अनिरुद्र थापाले ६० औं मिनेटमा गोल फर्काएका हुन्। 

यसअघि नेपालका लागि अन्जन विष्टले ३५ औं मिनेटमा अग्रता लिएको थियो ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न भारतीय टोली सोमबार काठमाडौं आइपुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook